विद्युत् महसुलको भ्याट खारेजी र बक्यौता असुलीको माग गर्दै माइतीघरमा हस्ताक्षर अभियान जारी
barnanmedia.com · Wed Aug 19 07:21:33 GMT 2026

काठमाडौं। उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम तत्काल उठाउन माग गर्दै सुरु गरेको हस्ताक्षर अभियानलाई निरन्तरता दिएको छ।
बुधबार पनि संघीय राजधानीको माइतीघर मण्डलामा उक्त विरोध तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो। सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महशुलमा थप भ्याट लगाएको विरोधमा सो पार्टी आन्दोलित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)