केप भर्डे पहिलो पटक विश्वकपमा
newsofnepal.com · Tue Oct 14 16:47:19 GMT 2025
लन्डन, (एजेन्सी)
विश्वको कम जनसंख्या भएको देशमध्येको एक देश केप भर्डे आगामी फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ । केप भर्डे अफ्रिकी महादेशबाट छनोट हुन सफल भयो । केप भर्डे पहिलो पटक विश्वकपमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)