कोलकाता होटलमा आगलागी, ९ जनाको मृत्यु
nepalnews.com · Wed Aug 19 07:34:49 GMT 2026

कोलकाता। भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।
मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको अग्निशमन विभागका अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)