प्यानलमा नपरेपछि खाँणले भने- देउवालाई छाडेको छैन
shilapatra.com · Sat Dec 11 10:46:00 GMT 2021
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण १४औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री आकांक्षी थिए ।
तर, उनी देउवाको प्यानलमा परेनन् । प्यानलमा नपरे पनि खाँणले देउवालाई नछाड्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)