नेपाल–भारत सुरक्षाबारे देहरादुनमा संयुक्त बैठक बस्दै
ratopati.com · Wed Aug 19 07:35:36 GMT 2026

काठमाडौँ । नेपाल र भारतबिचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको १४औँ बैठक भारतको देहरादुनमा आयोजना हुने भएको छ।
बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)