प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेपछि प्रधानन्यायाधीशसमक्ष हुलाकमार्फत निवेदन
ratopati.com · Wed Aug 19 07:38:17 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेपछि अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानन्यायाधीशसमक्ष हुलाकमार्फत निवेदन पेस गरेका छन् ।
अदालतको संयुक्त इजलासको आदेशलाई प्रशासनिक टिप्पणीका आधारमा उल्ट्याउन खोजिएको र नयाँ रिट दर्ता गर्न नदिएको भन्दै उनले हुलाकमार्फत निवेदन पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)