किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
barnanmedia.com · Wed Aug 19 07:27:43 GMT 2026

सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
पालिकाले गाईपालन व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई रु १० हजार प्रोत्साहन रकम उपलब्ध गराइउने भएको छ । उक्त प्रोत्सहान पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)