रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल
barnanmedia.com · Wed Aug 19 07:34:50 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)