सुदन गुरुङको प्रश्न: विद्यार्थी र युवामाथि गोली बर्साउँदा विद्यार्थी र युवा संगठन कता थिए?
nepalkhabar.com · Tue Oct 14 16:52:08 GMT 2025

‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले जेनजी आन्दोलनका बेला विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली बर्साउँदा राजनीतिक दलका विद्यार्थी र युवा संगठन कहाँ थिए भनेर प्रश्न गरेका छन्।
एमालेको अनेरास्वियु र कांग्रेसको नेविसंघले भदौ २४ मा भएका तोडफोड र आगजनीमा दोषी ठहर गर्दै आफूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा सुदनले उनीहरू कसको हितका लागि खुलेका हुन् भनेर टिप्णी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)