श्रीलङ्काको नोभेम्बर सम्मको कुल लगानीमा १.८ अर्ब अमेरिकी डलर
lokaantar.com · Fri Nov 24 17:14:46 GMT 2023
श्रीलङ्काको लगानी बोर्ड (बीओआई) ले बिहीबारसम्म १.८ बिलियन अमेरिकी डलरको लगानी प्राप्त गरेको बताएको छ ।
बीओआईको प्रेस विज्ञप्तिमा जनाइए अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १.५ अर्ब डलर रहेको छ जुन २०२२ को सोही अवधिको तुलनामा १२२ प्रतिशतले बढेको छ भने स्थानीय लगानी २.५८ अर्ब डलर रहेको बीओआईले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)