मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका देउवाले राजीनामा घोषणा गर्न पनि पाएनन्

nepallive.com · Mon Dec 26 01:30:00 GMT 2022

काठमाडौं– आइतबारको तीव्र राजनीतिक घटनाक्रमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुनेसम्मको स्थिति सिर्जना गर्‍यो। तर, बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले भने राजीनामा घोषणा गर्न पनि पाएनन्।

प्रधानमन्त्रीमा दोहोरिनेमा ढुक्क थिए प्रधानमन्त्री देउवा। राष्ट्रपतिले आह्वान गरेको ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न नपाए पनि ७६ (३) अनुसार आफैं प्रधानमन्त्री हुने उनको तयारी थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)