मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘४ घण्टामा खरानी हुने देशमा कसले लगानी गर्न आउँछ?’ सुरेन्द्र पाण्डेको प्रश्न

barnanmedia.com · Wed Aug 19 07:46:41 GMT 2026

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता डा. सुरेन्द्र पाण्डेले नेपालमा लगानीको वातावरणबारे गम्भीर प्रश्न उठाएका छन्। एक अन्तर्वार्तामा उनले सरकारले विदेशी लगानीकर्तालाई ‘आउनुस्, लगानी गर्नुस्’ भन्दैमा मात्रै उनीहरू नेपालमा लगानी गर्न नआउने बताएका हुन्।

पाण्डेका अनुसार लगानीकर्ताले कुनै देशमा पैसा हाल्नुअघि त्यहाँ पहिले लगानी गरिसकेका व्यवसायी र लगानीकर्तासँग देशको सुरक्षा, राजनीतिक स्थिरता र लगानीको वातावरणबारे जानकारी लिने गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)