सांसदहरूलाई कडाइ गर्दै रास्वपा, विधान संशोधन गर्न बनायो कार्यदल
nepalpress.com · Wed Aug 19 07:59:13 GMT 2026

काठमाडौं । रास्वपाले संसदीय दलको विधान संशोधनको लागि कार्यदल बनाएको छ।
आज बसेको दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल बनाएको उपनेता गणेश पराजुलीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)