हेलिकोप्टर उडान–अवतरण नलिन्चोकबाट गर्ने तयारी
gorkhapatraonline.com · Thu Dec 14 00:30:55 GMT 2023
काठमाडौँ, मङ्सिर २८ गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिपोर्ट छ महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ । २०७९ साउन १ गतेबाट निर्माण सुरु गरिएको उक्त हेलिप्याडमा परीक्षण उडान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)