मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्
bishowkhabar.com · Tue Oct 20 21:16:50 GMT 2026

काठमाडाैं, ३ कार्तिक । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष गरी मासुजन्य परिकारको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती पोल्ने वा पेट भारी हुने समस्या देखिन सक्छ। दशैंमा खान-पानलाई आनन्ददायी र स्वास्थ्यकर बनाइराख्न अपचबाट बच्ने र सहज बनाउने केही उपायहरू तल प्रस्तुत गरिएको छ ।
खानपानमा अपनाउने सावधानीहरू
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)