भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
reportersnepal.com · Wed Aug 19 08:10:06 GMT 2026

काठमाडौँ, ३ भदौ । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ ।
भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)