जर्मनीले पूरा गर्न नसकेको वाचा : जर्मन चान्सलर मर्जले भने- ‘टिमको प्रदर्शनमा गर्व छ’
kendrabindu.com · Wed Jul 01 03:07:22 GMT 2026
बोस्टन । एक अर्को विश्वकप। एक अर्को चाँडै बाहिरिएको कटु सत्य। अहिले त जर्मनीलाई निराश हुने पनि बानी परिसकेको हुनुपर्छ। तर यसमा पक्कै पीडा हुनुपर्छ। आखिरमा पाँचौंपल्ट विश्वकप जित्ने झुटो वाचा गरेको जर्मनीले अहिले आफ्नो पुरानो प्रतिष्ठासमेत फर्काउन सकेको छैन। विश्वास नहुन सक्छ, जर्मनीले सन् २०१४ मा विश्वकप जितेयता अहिले नै हो, पहिलो पटक लिग चरण काटेको।
तर सोमबारको खेलमा पाराग्वेसँग टाइब्रेकरमा पराजित भएपछि जर्मनी नकआउट चरणको पहिलो खुड्किलोपछि नै घर फर्कने भएको छ। फक्सबोरोमा पत्रकारसँगको कुराकानीमा जर्मनीका जोसुआ किमिचले भने, ‘हामीले केही राम्रो गर्न सकेनौं।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)