मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनको सैन्य शिविरमा हुथीले हान्यो मिसाइल, कम्तीमा ५० जनाको मृत्यु, २०० घाइते

barnanmedia.com · Tue Oct 20 21:15:00 GMT 2026

यमनको शाब्वा प्रान्तमा रहेको सैन्य शिविरमा आइतबार हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

फ्रान्सको समाचार एजेन्सी एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)