विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी
setopati.com · Wed Aug 19 08:16:07 GMT 2026

उज्यालो नेपाल पार्टीले विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता उठाउन माग गर्दै सुरू गरेको हस्ताक्षर अभियान जारी छ।
बुधबार पनि संघीय राजधानीको माइतीघर मण्डलामा हस्ताक्षर अभियान चलिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)