रास्वपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
ekantipur.com · Wed Aug 19 08:19:25 GMT 2026

रास्वपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
रास्वपा सांसद गणेश पराजुलीका अनुसार सिंहदरबारमा जारी संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)