ओली दम्भमै रमाउँदा देउवाले स्विकारे जेन-जी आन्दोलनको तीन माग
ukeraa.com

काठमाडौं : जेन-जी आन्दोलनमा भएको आक्रोश बालुवाटारमा रहेको प्रधानमन्त्री निवाससम्म पुगेपछि भदौ २४ गते राजीनामा दिएर सेनाको हेलिकप्टरमा भागेका एमाले अध्यक्ष केपी शर्मा ओली लगभग ८ दिनपछि मात्र सेनाको ब्यारेकबाट बाहिर निस्किए।
आन्दोलन चर्किएर प्रधानमन्त्री निवासै आक्रमणको निशानामा पर्ने जोखिम बढेपछि उनी परिसर भित्रैबाट श्रीमतीसहित हेलिकप्टरमा भागेका थिए। सेनाले उनलाई सुरक्षित राख्न कुलेखानी नजिकको सैनिक ब्यारेकमा लगेर एक साता बढी राख्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)