मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हसिनाले भनिन्– जोखिमका बाबजुद स्वदेश फर्कन तयार छु

barnanmedia.com · Tue Oct 20 21:35:00 GMT 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना बनाइएको तर आफू अविचलित रूपमा अघि बढेको उल्लेख गरेकी हुन् ।

भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै हसिनाले भनिन्, ‘अहिले मैले निर्णय लिएकी छु, हो, मलाई थाहा छ। यदि म फर्किएँ भने ओर्लने बित्तिकै उनीहरूले मलाई मार्न सक्छन् वा मलाई पक्राउ गरेर यातना दिन सक्छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)