भागरथीको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीलाई सफलता, पक्राउ परेका युवकले स्वीकारे अपराध
lokaantar.com · Tue Feb 16 17:57:04 UTC 2021
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले सफलता हासिल गरेको छ । हत्या आरोपमा पक्राउ परेका भागरथी पढ्ने स्कुलकै विद्यार्थी (युवक) ले आफूले बलात्कार पछि हत्या गरेको स्वीकारेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीले अभियुक्तले अभियोग स्वीकार गरेको बताउँदै उनलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)