मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीको एक घर एक आवलाको विरूवा कार्यक्रम

rajdhanidaily.com · Mon Oct 02 01:04:17 GMT 2023

बारा । बारामा माओवादीको एक घर एक आवलाको विरूवा कार्यक्रम सम्पन्न भएको छ । आइतवार कलैया उप-महानगरपालिका वडा नम्वर १ एभरेष्ट लज निर माओवादीले एक घर एक आवलाको विरूवा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

माओवादी नगर अध्यक्ष मुकेश साहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रको स्थाई कमिटि सद्स्य प्रह्लाद बुढाथोकीको प्रमुख अतिथ्यमा एक घर एक आवलाको विरूवा वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)