ओस्लो वार्तापछि जेलेन्स्कीले भने- अमेरिकासँगको गुप्तचर साझेदारी पुनः सुरु
annapurnapost.com · Tue Oct 20 21:48:26 GMT 2026

काठ्माण्डौँ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग ओस्लोमा भएको वार्तापछि अमेरिकासँगको गुप्तचर सूचना साझेदारी पुनः प्रभावकारी भएको बताएका छन् ।
रुसका क्षेप्यास्त्र आक्रमणबारे पूर्वसूचना प्राप्त गर्न अमेरिकी गुप्तचर जानकारी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले सर्वसाधारणको जीवन रक्षा गर्न सहयोग पुग्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)