मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय संसदको संयुक्त बैठक आज बस्दै, राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

khabarhub.com · Tue Oct 31 00:20:41 GMT 2023

काठमाडौँ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)