चक्रपथमा जोखिम मोलेरै सडक पार गर्छन् पैदलयात्रु
ratopati.com · Wed Aug 19 08:40:27 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथमा पैदलयात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न विभिन्न स्थानमा आकाशे पुल निर्माण गरिएका छन्।
तर बालकुमारीदेखि सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीसम्मको खण्डमा कतिपय पैदलयात्रु अझै पनि जोखिम मोलेरै व्यस्त सडक पार गरिरहेका भेटिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)