मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयादशमीको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १०:२६ बजे, कुन देशमा कति बजे ?

barnanmedia.com · Tue Oct 20 22:00:06 GMT 2026

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमी २०८३ का लागि विभिन्न देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार नेपालमा कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा विजयादशमीको टीकाको उत्तम साइत रहेको छ।

समितिले २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार टीका लगाउने साइत निर्धारण गरेको जनाएको छ। देशअनुसार समय फरक पर्ने भएकाले सम्बन्धित स्थानको स्थानीय समयलाई आधार मानेर साइत सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)