नक्कली प्राध्यापक गिरी र सघाउने कार्कीविरुद्ध विशेषमा मुद्दा
nayapatrikadaily.com · Mon Jan 23 17:20:00 GMT 2023
उपाधि दुरुपयोग गरी प्राध्यापक लेख्दै आएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले यसमा मतियारको भूमिका खेलेको भन्दै विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीविरुद्ध पनि मुद्दा चलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)