मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

संकटापन्न गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट जन्मायो बच्चा

himalkhabar.com · Tue Dec 05 01:09:00 GMT 2023

विश्वका विभिन्न देशबाट लोप हुँदै एउटा टापुमा सीमित भएको संकटापन्न सुमात्रा गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट केटो (बच्चा) जन्माएको छ।

यो गैंडा संसारका अन्य देशमा नासिएर इन्डोनेशियाको सुमात्रा टापुमा सीमित भएको छ। यसको संख्या ५० भन्दा कम रहेको अनुमान छ। यही सुमात्रा गैंडाले यो वर्ष पाएको यो दोस्रो केटो हो। यससँगै इन्डोनेशियाली संरक्षणकर्मी उत्साहित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)