सम्पत्ति आयोगको विवाद संवैधानिक इजलास पठाउने निर्णयविरूद्ध परेको रिट दर्ता गर्न सर्वोच्च प्रशासनको आनाकानी
setopati.com · Wed Aug 19 08:55:00 GMT 2026

सम्पत्ति छानबिन आयोगसँग सम्बन्धित रिटलाई संवैधानिक इजलासमा पठाउने प्रधानन्यायाधीश मनोजकुमार शर्माको निर्णयविरूद्ध परेको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले आनाकानी गरेको छ।
सम्पत्ति छानबिन आयोगविरूद्ध परेको रिटको अन्तिम सुनुवाइ गर्न संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको रिट गतसाता प्रधान न्यायाधीश शर्माले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)