हनिमुन मनाउन गएका जोडीको हेलिकप्टर दुर्घटनामा मृत्यु
ratopati.com · Wed Aug 19 09:02:16 GMT 2026

एथेन्स । हनिमुन मनाउन ग्रिस गएका बेलायती जोडीको हेलिकप्टर दुर्घटना मा मृत्यु भएको छ । सोमबार ग्रिसको सिफ्नोस टापुमा भएको हेलिकप्टर दुर्घटनामा नवविवाहित जोडी अलेक्ज्यान्डर क्रोमी र म्यारी एबर्टको मृत्यु भएको हो ।
यस घटनामा हेलिकप्टरका पाइलटको पनि मृत्यु भएको ग्रिसको प्रहरीले बताएको छ । पाइलट ग्रिसेली नागरिक थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)