रास्वपाद्वारा विधान संशोधन गर्न कार्यदल गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
clickmandu.com · Wed Aug 19 09:09:27 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)