पूर्वप्रधानन्यायाधीश राणाको महाभियोगमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी
baahrakhari.com · Wed Aug 19 09:05:00 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
तत्काल स्थगन भएको महाभियोग नयाँ संसद्ले कारबाही अघि बढाउनुपर्ने र राणाको निलम्बन फुकुवाका लागि संसद् सचिवालयको प्रशासनिक तबरबाट पत्र लेखेर व्यवस्थापिकाको अधिकार क्षेत्रमा निश्प्रयोजन हुन नसक्ने जिकिरसहित सर्वोच्चमा भिन्नाभिन्नै रिट दायर भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)