मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको मुखमा आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जापाउँदाको खुसी– रातो पुर्जा पाएर अब मालिक भइयो, निद्रा लाग्ने भयो

barnanmedia.com · Tue Oct 20 22:19:49 GMT 2026

दसैँको मुखमा आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि चितवनको इच्छाकामना गाउँपालिका-७ का भूमिहीनमा खुसीको सीमा रहेन। वर्षौंदेखि आफू बसोबास गरिरहेको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता यसपालिको दसैँसँगै सदाका लागि हटेको छ।

रातो खोलभित्र राखिएको प्रमाणपुर्जा उनीहरूका लागि कागजको टुक्रो मात्र नभएर वर्षौंदेखि बसोबासरत जमिनमा आफ्नो अधिकार प्राप्तिको प्रमाण थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)