फिल्म चलाउन निर्देशक सुदर्शनले दर्शकलाई दिए पलको नक्कली सन्देश
ukeraa.com · Wed Mar 02 23:25:41 GMT 2022
काठमाडौँ : हिरासतमा रहेका आरोपीसँग कानुनी सहयोगी बाहेक अन्यले एक्लै भेट्ने अनुमति पाउँदैनन्। कानुनी सहयोगीका हकमा पनि प्रहरीको अवलोकन हुन्छ नै। हिरासतमा रहेका व्यक्तिको सुरक्षाका लागि भेट्न जानेले प्रतिबन्धित केही बोकेको त छैन भनेर चेकजाँच हुन्छ अनि प्रहरीको रोहवरमा मात्र भेट्न पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)