४० लाख सिलिन्डर बजारमा पुग्दा पनि ग्यास अभाव किन : सांसद पराजुली
nagariknews.nagariknetwork.com · Wed Aug 19 09:14:00 GMT 2026

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बजारमा पर्याप्त मात्रामा एलपी ग्यास पठाउँदा पनि अभाव देखिनुको कारण खोजी गर्नुपर्ने बताएका छन्।