कोलकाताको होटेलमा आगलागी हुँदा एक बालकसहित नौजनाको मृत्यु
baahrakhari.com · Wed Aug 19 09:11:17 GMT 2026

काठमाडौं । भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित एक होटेलमा बुधबार बिहान आगलागी हुँदा एक बालकसहित कम्तीमा नौजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागी बिहान करिब २ बजेतिर सुरु भएको थियो । वरिष्ठ प्रहरी अधिकारीले आगो होटेलको दोस्रो तलाबाट सुरु भएको र करिब एक घण्टाभित्र नियन्त्रणमा लिइएको रोयटर्स लाई बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)