मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकप क्रिकेटः नामिबियाको रेकर्ड, नेदरल्यान्ड्स बाहिरियो

hamrakura.com · Thu Oct 21 00:00:00 GMT 2021

काठमाडौं । नामिबियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा रेकर्ड राखेको छ । नामिबियाले युएई र ओमानमा जारी विश्वकपमा पहिलो जित निकालेको छ । विश्वकपमा यो नै नामिबियाको रेकर्ड जित हो ।

यूएईको अबुधाबीमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नामिबियाले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १६५ रनको विजयी लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)