चाँगुनारायणमा १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी, बदरको माग
bishowkhabar.com · Wed Aug 19 09:20:24 GMT 2026

काठमाडौं– चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी गर्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ ।
‘सत्य र न्यायको खोजी अभियान’ले भूमि प्रशासन कार्यालय, भक्तपुरमा मागपत्र बुझाउँदै साविक दुवाकोट गाविस–८ ९ख० को कित्ता नम्बर ४७ अन्तर्गतको जग्गा सार्वजनिक तथा सरकारी प्रकृतिको रहेको दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)