नेपालकै ठूलो भाटभटेनीको शाखा इटहरीमा
abhiyandaily.com
भदौ १९, सुनसरी । नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केटको छाप बनाएको भाटभटेनीले शनिवार सुनसरीको इटहरीमा १९औं शाखाको उद्घाटन गरेको छ ।
उपत्यकाको सफलता पछि प्रदेश एकका मुख्य शहरहरूमा शाखा स्थापना गर्ने क्रममा धरान, विराटनगर, हुँदै १९औं शाखा इटहरीमा शुरुवात गरेको हो । शाखालाइ नेपालकै सबैभन्दा ठूलो मानिएको छ । करीब ३ अर्बको लगानी रहेको सुपर मार्केटलाई सञ्चालक मिनबहादुर गुरूङले हिन्दु परम्परा अनुसार पूजा गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)