मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको ५-१ को फराकिलो जित

ratopati.com · Tue Oct 20 22:39:13 GMT 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिक क्लब एईकेमाथि ५-१ गोलको फराकिलो जित निकालेको छ । सिटीको प्रभावशाली जितमा फिल फोडेनले शानदार ह्याट्रिक प्रहार गरे ।

खेलको सुरुआतदेखि नै हाबी भएको म्यानचेस्टर सिटीले १२औँ मिनेटमै अग्रता लिएको थियो । इलियट एन्डरसनले गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसपछि ३४औँ मिनेटमा फिल फोडेनले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा सिटीले २-० को अग्रता बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)