मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई गोलले पछि परेको लिभरपुलको उत्कृष्ट पुनरागमन, भिल्लारियाल ४-३ ले पराजित

ratopati.com · Tue Oct 20 22:35:12 GMT 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियाललाई ४-३ गोलअन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै दुई गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले यो शानदार जित दर्ता गरेको हो ।

खेलमा भिल्लारियालले आक्रामक सुरुआत गर्दै घरेलु टोलीमाथि दबाब बनाएको थियो । खेल सुरु भएको चौथो मिनेटमै जर्ज मिकाउताड्जेले गोल गर्दै भिल्लारियाललाई अग्रता दिलाए । त्यसपछि २९औँ मिनेटमा सेर्जी कार्डोनाले गोल गरेपछि भिल्लारियाल २-० ले अघि बढ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)