प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त
onlinekhabar.com · Wed Aug 19 09:23:47 GMT 2026

३ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।
जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)