मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनमा प्रत्यक्ष कार्यकारी हुँ कि भन्ने भ्रम देखियो : पूर्वप्रधानमन्त्री भट्टराई

annapurnapost.com · Wed Aug 19 09:20:13 GMT 2026

गोरखा : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले प्रधानमन्त्री बालेन्द्र शाहमा आफू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँ भन्ने भ्रम देखिएको टिप्पणी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरूसँग कुराकानी गर्दै डाक्टर भट्टराईले प्रधानमन्त्रीले भ्रमहरू चिर्दै बाहिर निस्कन सुझाव दिएका छन् ।

‘उहाँलाई थोरै भ्रम के पर्‍यो जस्तो लाग्यो भने,उहाँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुँ भन्ने सोच्दै हुनुहुन्छजस्तो देखियो’,भट्टराईले भने,‘हामी त संसदले प्रधानमन्त्री छान्ने प्रणालीमै छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा गइसकेका छैनौँ । सायद उहाँ यसमा भ्रमित हुनुभयो र संसदप्रति जवाफदेही हुनुपर्दैन,आफ्नो ढंगले अगाडि जाँदा हुन्छ भन्ने सोच्नु भयो होला ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)