बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरले गरे दाबी पेस
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज दाबी पेस गरेका छन्।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट समर्थन गरिएको छ। एमाले संसदीय दलको बैठकले सोमबार थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)