मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त

reportersnepal.com · Wed Aug 19 09:34:46 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।

जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)