अग्रगामी मोर्चाको आचारसंहिता : सामाजिक सञ्जालमा कडाइ र व्यक्तिगत टीकाटिप्पणीमा रोक
ratopati.com · Wed Aug 19 09:39:10 GMT 2026

काठमाडौँ। अग्रगामी मोर्चाले आफ्नो आन्तरिक अनुशासन, नेता तथा सदस्यहरूको व्यवहार र सार्वजनिक आचरणलाई व्यवस्थित गर्न ‘अग्रगामी मोर्चा आचार-संहिता, २०८३’ लागू गरेको छ।
मोर्चामा आबद्ध दल तथा तिनका प्रतिनिधिलाई लोकतान्त्रिक मूल्य-मान्यता, सामाजिक न्याय र साझा राजनीतिक उद्देश्यप्रति प्रतिबद्ध बनाउन आचारसंहिता लागू गरिएको मोर्चाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)