२५ करोडको एमआरआई मेसिन ३० करोडमा किन्ने खेलमा रहेका ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी भन्छन् 'यसमा धेरै चासो नराख्नुस्'
ukeraa.com · Wed Dec 14 22:01:22 GMT 2022
काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले निश्चित कम्पनीलाई मात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर करिब ३० करोडको एमआरआई मेशिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)