मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

वास्तुशास्त्र समावेश गरेर इन्जिनियरिङ पढाउँदै संस्कृत विश्वविद्यालय

farakdhar.com · Fri Oct 27 17:17:43 GMT 2023

वास्तुशास्त्रको ज्ञान आधुनिक इन्जिनियरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनियरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो ।

आधुनिक इन्जिनियरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो । यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)